सामाजिक सञ्जालमा कसैलाई जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !

काठमाडौं– प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने …

Read More